नियम ४१
हुलाक आदेशको बिक्री तथा भुक्तानी दिन

हुलाकमा हुलाक आदेशको मौज्दात राख्ने, सर्वसाधारणलाई बिक्री गर्ने र, भुक्तानी दिने पद्धति र हुलाक आदेश बिक्री गर्न वा भुक्तानी दिन सक्ने हुलाकहरू महानिर्देशकले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ ।